युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीकाे उद्धार सकियाे, ५८४ नेपाली सुरक्षित गन्तव्यमा

लण्डन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरुको उद्धार कार्य सम्पन्न भएको छ । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जनाउनुभयो । खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका … Continue reading युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीकाे उद्धार सकियाे, ५८४ नेपाली सुरक्षित गन्तव्यमा